दफा ५८
नेपाल सरकारसंग सम्पर्क
प्राधिकरणले नेपाल सरकारसंग सम्पर्क राख्दा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेछ ।